काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै, टिबानको टोली लाग्यो रारातर्फ
newsare.net
काठमाडौं । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बकाठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै, टिबानको टोली लाग्यो रारातर्फ
काठमाडौं । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक […] Read more