उपत्यका बासीलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरण हुने, सञ्जाल निर्माणको कार्य फाष्टट्रयाकमा हुँदै
newsare.net
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञउपत्यका बासीलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरण हुने, सञ्जाल निर्माणको कार्य फाष्टट्रयाकमा हुँदै
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौँ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका […] Read more