अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक, आशयपत्र जारी
newsare.net
काठमाडौं । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदअन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक, आशयपत्र जारी
काठमाडौं । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो । तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ । आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ […] Read more