चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प
newsare.net
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिचीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भनेका छन् । यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक […] Read more