सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने
newsare.net
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमासिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एसपाईरिङ म्यानेजर अवार्ड’ को स्थापना गर्ने सहमति भएको छ । आज वैशाख २५ गतेका दिन एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट […] Read more