डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का
newsare.net
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौतडेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विधुत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानूनी अड्चन आएको भन्दै अव डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान […] Read more