महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार
newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाकोमहालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । […] Read more