दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन
newsare.net
काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन
काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख २९ […] Read more