भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द
newsare.net
काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गएभारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द
काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गएपछि उडान बन्द गरिएको वाशिंगटन पोस्टले जनाएको छ। हिजो राति एक विज्ञप्तिमार्फत भारतको नागरिक उड्डयन मन्त्रालयले २४ एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरेको पुष्टि गर्यो। थप ५ गरी अब ८ राज्यको २९ बिमानस्थल बन्द गरिएको छ । भारतका प्रमुख घरेलु एयरलाइन्सहरूले उत्तरी पञ्जाबको […] Read more