नाडाको दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी वर्कसप सम्पन्न, २० बढी सदस्य सहभागि
newsare.net
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा कार्यक्रम समनाडाको दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी वर्कसप सम्पन्न, २० बढी सदस्य सहभागि
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ । नाडाले वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको […] Read more