बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउन सरोकारवालाको जोड
newsare.net
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षतबजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउन सरोकारवालाको जोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बजेट तर्जुमा, विनियोजन, कार्यान्वयन, अनुगमन मूल्यांकनजस्ता बजेट चक्रमै […] Read more