भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्यो
newsare.net
काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चरभारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्यो
काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चरममा रहँदा नेपालमा समेत आपूर्तिको अभाव हुने चिन्ता बढेको थियो। भारतबाट खाद्यान्नसहित अधिकांश आवश्यक सामग्री आयात गर्ने नेपालमा युद्धको सन्त्रासले जनतामाझ अस्वाभाविक रूपमा ग्यास र खाद्यवस्तु सञ्चय गर्ने होड चलेको थियो। उक्त डरका कारण धेरै उपभोक्ताले आफ्नो घरमा भएका सबै […] Read more