शोधनान्तर स्थिती ३ खर्ब ४६ अर्बले बचतमा, २५ प्रतिशतले बढ्यो वैदेशिक लगानी
newsare.net
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्बशोधनान्तर स्थिती ३ खर्ब ४६ अर्बले बचतमा, २५ प्रतिशतले बढ्यो वैदेशिक लगानी
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्बले बचतमा रहेको छ । घट्दो आयात तथा वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा आएको उच्च सुधारसँगै देशको शोधनान्तर स्थितीमा सुधार आएपनि चैतमा भने याे केहि ओरालाे लागेकाे हाे । यसैगरी समीक्षा अवधिमा चालु खाता समेत २ खर्ब १० […] Read more