सवा २४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिती, १७ महिनाको आयात धान्ने
newsare.net
काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय नेसवा २४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिती, १७ महिनाको आयात धान्ने
काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्म आईपुग्दा विदेशी मुद्रा संचिती १८.९ प्रतिशतले बढ्दै २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय आयातमा भएको संकुचन तथा वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्समा […] Read more