नौ महिनामा ३४ अर्ब सेयर धितो कर्जा प्रवाह, एक करोडमाथिको कर्जामात्रै २८ अर्ब बढी
newsare.net
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ३४ अर्ब बढीको सेयर धितो कर्जा प्रवाह भएकोनौ महिनामा ३४ अर्ब सेयर धितो कर्जा प्रवाह, एक करोडमाथिको कर्जामात्रै २८ अर्ब बढी
काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ३४ अर्ब बढीको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको असार मसान्तको तुलनामा चालु आवको चैत मसान्तसम्म यस्तो कर्जा ३७ प्रतिशतले बढेको हो । ऋण असुलीको तनाव सामना गरिरहेका बैंकहरुले अन्य क्षेत्रमा अपेक्षित कर्जा […] Read more