रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने, नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन
newsare.net
काठमाडौं । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छरेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने, नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन
काठमाडौं । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । […] Read more