Nepal



प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित, अनुकूल मौसमको प्रतीक्षामा आरोही

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज स

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिबद्धता प्राप्
BizKhabar Online » BizKhabar Online

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिबद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने १ सय बुँदे सुझाव दिएको हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न […]

पर्यटकीय गन्तव्य मौलाकालीमा सुविधासम्पन्न इला होटल तथा रिसोर्ट सञ्चालनमा, पर्यटकलाई सहज

काठमाडौँ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर
BizKhabar Online » BizKhabar Online

पर्यटकीय गन्तव्य मौलाकालीमा सुविधासम्पन्न इला होटल तथा रिसोर्ट सञ्चालनमा, पर्यटकलाई सहज

काठमाडौँ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई […]

सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउँछ, त्यति नै छिटो देशको विकास हुन्छ : चन्द्र ढकालको विचार

काठमाडौँ । आइएमई हस्पिटालिटिले आजदेखि सञ्चालनमा आएको यस होटल सँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्च
BizKhabar Online » BizKhabar Online

सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउँछ, त्यति नै छिटो देशको विकास हुन्छ : चन्द्र ढकालको विचार

काठमाडौँ । आइएमई हस्पिटालिटिले आजदेखि सञ्चालनमा आएको यस होटल सँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । केही महिना अघिमात्र माननीय मन्त्रीज्यूले नै बागलुङमा इला होटलको औपचारिक उद्घाटन गर्नुभएको थियो । यसका साथै हामीले काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेका छौँ । हामीलाई […]

अमेरिका-चीनबीचको ‘ट्रेड वार’ नयाँ मोडमा : ९० दिनका लागि ११५ प्रतिशत कर कटौती गर्ने सहमति

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर
BizKhabar Online » BizKhabar Online

अमेरिका-चीनबीचको ‘ट्रेड वार’ नयाँ मोडमा : ९० दिनका लागि ११५ प्रतिशत कर कटौती गर्ने सहमति

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू ११५ प्रतिशत बिन्दुले घटाउन […]

युद्धविरामपछि भारतका ३२ वटै बन्द विमानस्थल खोलिए, सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने

काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ म
BizKhabar Online » BizKhabar Online

युद्धविरामपछि भारतका ३२ वटै बन्द विमानस्थल खोलिए, सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने

काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ मा भारत–पाकिस्तान तनावका बीचमा यी विमानस्थलहरू मे १५ बिहान ५:२९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए। नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। […]

भैरहवा विमानस्थल सञ्चालनमा सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका
BizKhabar Online » BizKhabar Online

भैरहवा विमानस्थल सञ्चालनमा सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागिरहेको बताएका छन्। सोमबार २,५६९औं बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीकै कारणले पनि भैरहवा विमानस्थल चल्ने बताए। उनले काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भएर लागु भएको बताए । कार्यान्वयनमा अझै […]

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने, नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन

काठमाडौं । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ
BizKhabar Online » BizKhabar Online

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने, नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन

काठमाडौं । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । […]

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा, कैद सजायको पनि माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्
BizKhabar Online » BizKhabar Online

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा, कैद सजायको पनि माग

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ । राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा […]

हुवावेको एटो एम८ क्रसओभरको चर्चा, बजारमा नआउँदै १ लाख बढी अर्डर

काठमाडौं । हुवावे र सेरेसले संयुक्त रूपमा बनाएको क्रसओभर गाडी एटो एम८ ले चीनमा बजारमा आउनुअघि नै
BizKhabar Online » BizKhabar Online

हुवावेको एटो एम८ क्रसओभरको चर्चा, बजारमा नआउँदै १ लाख बढी अर्डर

काठमाडौं । हुवावे र सेरेसले संयुक्त रूपमा बनाएको क्रसओभर गाडी एटो एम८ ले चीनमा बजारमा आउनुअघि नै १ लाख अर्डर प्राप्त गरेको छ। यो गाडीको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (लगभग ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) को बीचमा छ। अब यो गाडी चाँडै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ। एटो ब्रान्ड हुवावे र सेरेसको […]

युद्धविरामपछि खुलेको पाकिस्तानको सेयर बजारमा उछाल, ९,९२८ अंकले बढ्दा कारोबार नै रोक्नुपर्यो

काठमाडौं । भारत र पाकिस्तानबीच शनिबार युद्धविराम भयो । त्यसपछि सोमबार दुवै देशको सेयर बजारमा ठूल
BizKhabar Online » BizKhabar Online

युद्धविरामपछि खुलेको पाकिस्तानको सेयर बजारमा उछाल, ९,९२८ अंकले बढ्दा कारोबार नै रोक्नुपर्यो

काठमाडौं । भारत र पाकिस्तानबीच शनिबार युद्धविराम भयो । त्यसपछि सोमबार दुवै देशको सेयर बजारमा ठूलो उछाल देखिएको छ । भारतमा, सुरुवाती कारोबारमा बीएसई सेन्सेक्स लगभग २,३०० अंकले बढ्यो । अर्कोतर्फ, पाकिस्तानको बजारमा यति धेरै उछाल आयो कि केही समयको लागि व्यापार बन्द गर्नुपर्यो । पाकिस्तानी मिडियाका अनुसार बजार खुल्दा बेन्चमार्क केएसई–१०० सूचकांक ९% भन्दा […]

नौ महिनामा ३४ अर्ब सेयर धितो कर्जा प्रवाह, एक करोडमाथिको कर्जामात्रै २८ अर्ब बढी

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ३४ अर्ब बढीको सेयर धितो कर्जा प्रवाह भएको
BizKhabar Online » BizKhabar Online

नौ महिनामा ३४ अर्ब सेयर धितो कर्जा प्रवाह, एक करोडमाथिको कर्जामात्रै २८ अर्ब बढी

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ३४ अर्ब बढीको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको असार मसान्तको तुलनामा चालु आवको चैत मसान्तसम्म यस्तो कर्जा ३७ प्रतिशतले बढेको हो । ऋण असुलीको तनाव सामना गरिरहेका बैंकहरुले अन्य क्षेत्रमा अपेक्षित कर्जा […]

शहरी सौन्दर्यमा जोड दिँदै वीरगंज महानगर, बेवारिसे सवारीसाधन हटाईँदै

काठमाडौं । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउ
BizKhabar Online » BizKhabar Online

शहरी सौन्दर्यमा जोड दिँदै वीरगंज महानगर, बेवारिसे सवारीसाधन हटाईँदै

काठमाडौं । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ […]

विश्वभर एकअर्कालाई फोन गर्नेहरूको संख्या घट्दै, इन्टरनेट कलिङ तीव्र गतिमा बढ्दै

काठमाडौं । विश्वभर एकअर्कालाई फोन गर्नेहरूको संख्या घट्दै गएको छ । अब यसलाई मेसेजिङ एप वा अन्य मा
BizKhabar Online » BizKhabar Online

विश्वभर एकअर्कालाई फोन गर्नेहरूको संख्या घट्दै, इन्टरनेट कलिङ तीव्र गतिमा बढ्दै

काठमाडौं । विश्वभर एकअर्कालाई फोन गर्नेहरूको संख्या घट्दै गएको छ । अब यसलाई मेसेजिङ एप वा अन्य माध्यमबाट इन्टरनेट कलिङले प्रतिस्थापन गरेको छ । जर्मनीमा हालैका वर्षहरूमा मोबाइल फोन प्रयोग गर्ने ढाँचामा ठूलो परिवर्तन आएको छ । आधिकारिक तथ्याङ्कअनुसार, जर्मनीमा भिडियो र अडियो कलिङले परम्परागत फोन कललाई उछिनेको छ । बोनस्थित संघीय नेटवर्क एजेन्सीले समाचार […]

हुम्लाको यारी भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व, जुत्ताबाट सबैभन्दा बढी

काठमाडौं । हुम्लाको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले सात लाख ५५ हजार राज
BizKhabar Online » BizKhabar Online

हुम्लाको यारी भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व, जुत्ताबाट सबैभन्दा बढी

काठमाडौं । हुम्लाको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले सात लाख ५५ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व संकलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा रु ८३ हजार राजस्व संकलन गर्ने […]

जलवायु परिवर्तन : सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने

काठमाडौं । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तन : सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने

काठमाडौं । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट गहिरिदै गएकाले खाद्यवस्तुको मूल्य आकासिने भएको हो । यस सन्दर्भमा युरोपेली केन्द्रीय बैंकले जलवायु परिवर्तनका कारण विश्वभर बढेको मुद्रास्फीतिको तथ्यांक विश्लेषण गरेको थियो । तथ्याङ्कपछि बैंकले सन् २०३५ सम्म […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्प
BizKhabar Online » BizKhabar Online

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वैशाख २८ गते आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा सु–सम्पन्न भएको हो । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा सेयरधनीहरुलाई विस्तृत रुपमा जानकारी गराए । […]

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा, छिटो र छरितो सेवा प्रदान गर्ने

काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डे
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा, छिटो र छरितो सेवा प्रदान गर्ने

काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिवद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे […]

आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा आउँदै

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा आउँदै

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ । सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न […]

गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेल सदस्य रहेका छन् । पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढ दल नेपाली काग्रेसले प्रस्ताव गरेपछि उनले राजनीनामा दिएको बताइएको छ । सरकारले गत १८ चैतमा गठन गरेको समितिमा उनी […]

सवा २४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिती, १७ महिनाको आयात धान्ने

काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय ने
BizKhabar Online » BizKhabar Online

सवा २४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिती, १७ महिनाको आयात धान्ने

काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्म आईपुग्दा विदेशी मुद्रा संचिती १८.९ प्रतिशतले बढ्दै २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय आयातमा भएको संकुचन तथा वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्समा […]

शोधनान्तर स्थिती ३ खर्ब ४६ अर्बले बचतमा, २५ प्रतिशतले बढ्यो वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्ब
BizKhabar Online » BizKhabar Online

शोधनान्तर स्थिती ३ खर्ब ४६ अर्बले बचतमा, २५ प्रतिशतले बढ्यो वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्बले बचतमा रहेको छ । घट्दो आयात तथा वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा आएको उच्च सुधारसँगै देशको शोधनान्तर स्थितीमा सुधार आएपनि चैतमा भने याे केहि ओरालाे लागेकाे हाे । यसैगरी समीक्षा अवधिमा चालु खाता समेत २ खर्ब १० […]

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न, बाँकी स्थानमा बर्षापछि काम गरिने

काठमाडौं । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिश
BizKhabar Online » BizKhabar Online

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न, बाँकी स्थानमा बर्षापछि काम गरिने

काठमाडौं । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएकोे जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रर्मिलनसम्मको सडकमा […]

सोमबार सार्वजनिक बिदा, सेयर बजार पनि बन्द

काठमाडौं । भोलि (साेमबार) सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौत
BizKhabar Online » BizKhabar Online

सोमबार सार्वजनिक बिदा, सेयर बजार पनि बन्द

काठमाडौं । भोलि (साेमबार) सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो । भोलि सरकारी कार्यालय, बीमा कम्पनी, बेंक तथा सेयर बजार पनि बन्द हुनेछन् ।

बजेटका लागि एफएनसीसीआईको सुझाव : नियमित खर्च घटाएर विकास खर्च बढाउनु (पूर्णपाठसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई स
BizKhabar Online » BizKhabar Online

बजेटका लागि एफएनसीसीआईको सुझाव : नियमित खर्च घटाएर विकास खर्च बढाउनु (पूर्णपाठसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आयोजित पूर्वबजेट छलफलमा सामाजिक न्याय, निजी क्षेत्र प्रवर्द्धन, संरचनात्मक सुधार, राजस्व परिचालन र प्रभावकारी सार्वजनिक खर्चमा जोड दिन आग्रह गरे। उनले नियमित खर्च घटाएर विकास खर्च बढाउन, […]

संसदमा प्रधानमन्त्री ओलीको जवाफ-नीति तथा कार्यक्रम जेन जी पुस्तालाई ध्यान दिएर बनाइएको छ (पूर्णपाठसहित)

काठमाडौं। सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले
BizKhabar Online » BizKhabar Online

संसदमा प्रधानमन्त्री ओलीको जवाफ-नीति तथा कार्यक्रम जेन जी पुस्तालाई ध्यान दिएर बनाइएको छ (पूर्णपाठसहित)

काठमाडौं। सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । उनले जेन जी पुस्तालाई ध्यान दिएर नीति तथा कार्यक्रम बनाउने कार्य गरिएको भन्दै सरकारी काम कारबाहीलाई ‘फेस लेस’ बनाउने जस्ता कार्यक्रम ल्याइएको बताएका हुन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । नीति तथा […]

केई एक्सचेन्ज कार्निभलमा ईभीप्रेमीको उत्साह, २९ गतेसम्म थपियो समय

काठमाडौं। लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि
BizKhabar Online » BizKhabar Online

केई एक्सचेन्ज कार्निभलमा ईभीप्रेमीको उत्साह, २९ गतेसम्म थपियो समय

काठमाडौं। लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि सुरु गरेको केई एक्सचेन्ज कार्निभलको समय वैशाख २९ गते सम्म थपिएको छ । ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राखी समय थपिएको आयोजकले बताएको छ । कार्निभलको दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ । कार्निभलमा ग्राहकका लागि ई–क्युट ०२, ई–क्युट ०४ […]

बैंकिङ क्षेत्रबाट ३० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक, तरलता अधिकको समस्या कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २८ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्न
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्रबाट ३० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक, तरलता अधिकको समस्या कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २८ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकले बजारमा देखिएको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। उक्त उपकरणका लागि बोलकबोल प्रक्रिया आइतबार नै सञ्चालन हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। […]

भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्‍यो

काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चर
BizKhabar Online » BizKhabar Online

भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्‍यो

काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चरममा रहँदा नेपालमा समेत आपूर्तिको अभाव हुने चिन्ता बढेको थियो। भारतबाट खाद्यान्नसहित अधिकांश आवश्यक सामग्री आयात गर्ने नेपालमा युद्धको सन्त्रासले जनतामाझ अस्वाभाविक रूपमा ग्यास र खाद्यवस्तु सञ्चय गर्ने होड चलेको थियो। उक्त डरका कारण धेरै उपभोक्ताले आफ्नो घरमा भएका सबै […]

निजी क्षेत्रका समस्या समाधान गर्न प्रतिवद्ध छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरूको समाधा
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रका समस्या समाधान गर्न प्रतिवद्ध छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर समाधान गर्न प्रतिबद्धता रहेको बताएका हुन्। उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका शिथिलतालाई अन्त्य गन […]

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषण
BizKhabar Online » BizKhabar Online

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुशी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई […]

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसा
BizKhabar Online » BizKhabar Online

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । ट्रम्पको दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश […]

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

काठमाडौं । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेक
BizKhabar Online » BizKhabar Online

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

काठमाडौं । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर […]

आगामी बजेटमा आयोजना तथा कार्यक्रममा व्यापक हेरफेर र प्राथमिकीकरण गर्छौ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्
BizKhabar Online » BizKhabar Online

आगामी बजेटमा आयोजना तथा कार्यक्रममा व्यापक हेरफेर र प्राथमिकीकरण गर्छौ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताए । […]

बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउन सरोकारवालाको जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षत
BizKhabar Online » BizKhabar Online

बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउन सरोकारवालाको जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बजेट तर्जुमा, विनियोजन, कार्यान्वयन, अनुगमन मूल्यांकनजस्ता बजेट चक्रमै […]

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिश
BizKhabar Online » BizKhabar Online

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताए । ‘कृषिमा […]

Get more results via ClueGoal