अमेरिका-चीनबीचको ‘ट्रेड वार’ नयाँ मोडमा : ९० दिनका लागि ११५ प्रतिशत कर कटौती गर्ने सहमति
newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) करअमेरिका-चीनबीचको ‘ट्रेड वार’ नयाँ मोडमा : ९० दिनका लागि ११५ प्रतिशत कर कटौती गर्ने सहमति
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू ११५ प्रतिशत बिन्दुले घटाउन […] Read more