पर्यटकीय गन्तव्य मौलाकालीमा सुविधासम्पन्न इला होटल तथा रिसोर्ट सञ्चालनमा, पर्यटकलाई सहज
newsare.net
काठमाडौँ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोरपर्यटकीय गन्तव्य मौलाकालीमा सुविधासम्पन्न इला होटल तथा रिसोर्ट सञ्चालनमा, पर्यटकलाई सहज
काठमाडौँ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई […] Read more