मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु, उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने
newsare.net
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एमर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु, उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मत सम्भार गरी आज साँझदेखि विद्युत उत्पादन सुरु गरिएको छ । विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत गृह बन्द गरिएको थियो । कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी […] Read more