बीमा क्षेत्रको वित्तीय विवरण : जीवन बीमा कम्पनीको नाफा बढ्दा निर्जीवनको नाफामा गिरावट
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको नाफामा वृद्धि हुँदा निर्बीमा क्षेत्रको वित्तीय विवरण : जीवन बीमा कम्पनीको नाफा बढ्दा निर्जीवनको नाफामा गिरावट
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको नाफामा वृद्धि हुँदा निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९३ प्रतिशतले बढेको देखिन्छ । जीवन बीमा कम्पनीहरूको वित्तीय विवरणलाई हेर्दा धेरैजसो कम्पनीले उल्लेख्य […] Read more