काठमाडौँको मखन गल्लीमा आगलागी, निभाउने प्रयास जारी
newsare.net
काठमाडौँ । काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागीकाठमाडौँको मखन गल्लीमा आगलागी, निभाउने प्रयास जारी
काठमाडौँ । काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ । अहिले स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहारी र नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीमा एक जना परेको बताइए पनि पुष्टि हुन बाँकी रहेको छ । आगो निभाउन विभिन्न […] Read more














