बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर, औसत ब्याज ५.९४ प्रतिशत
newsare.net
काठमाडौं । वाणिज्य बैंकहरूको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर, औसत ब्याज ५.९४ प्रतिशत
काठमाडौं । वाणिज्य बैंकहरूको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्यक्तिगत मुद्धती निक्षेपका लागि जेठ महिनाको औसत ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ । वैशाखमा यो दर ५.९८ प्रतिशत रहेको थियो। यो कमीले औसतमा २० वटा बैंकहरूको ब्याजदर ०.०४ प्रतिशतले घटेको देखिन्छ। एक महिनाको अवधिमा ३ बैंकले ब्याजदर घटाएका छन्, […] Read more