नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनसभन्दा नगद बढी
newsare.net
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनसभन्दा नगद बढी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्स्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो […] Read more