गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता, दुई पाङ्ग्रेले २५ र चार पाङ्ग्रेले ५० हजार इजाजत शूल्क तिर्नुपर्ने
newsare.net
काठमाडौं । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेगण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता, दुई पाङ्ग्रेले २५ र चार पाङ्ग्रेले ५० हजार इजाजत शूल्क तिर्नुपर्ने
काठमाडौं । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए । मङ्गलबारको मन्त्रिपरिषद् […] Read more