घुम्टोमा घण्टाघर : मर्मत–सम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
newsare.net
काठमाडौं । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेघुम्टोमा घण्टाघर : मर्मत–सम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
काठमाडौं । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिन मात्र बाँकी छ तर मर्मत–सम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मत सम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन्। वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आर्कषण घण्टाघर घुम्टोमा छ । […] Read more