८० अर्ब भन्सार छुटको अभिलेख गायब
newsare.net
काठमाडौं । सरकारले आर्थिक ऐन, २०८० अनुसार दिएको करिब ८० अर्ब रुपैयाँ बराबरको भन्सार छुटको अभिलेख८० अर्ब भन्सार छुटको अभिलेख गायब
काठमाडौं । सरकारले आर्थिक ऐन, २०८० अनुसार दिएको करिब ८० अर्ब रुपैयाँ बराबरको भन्सार छुटको अभिलेख सरकारी निकायमै हराएको देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनअनुसार भन्सार विभागको तथ्याङ्क प्रणाली ‘आसिकुडा’ अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख बराबरको भन्सार राजस्व छुट दिइएको छ । तर, आन्तरिक राजस्वसमेत […] Read more














