अर्थको बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?
newsare.net
काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा संघीय मन्त्रालयहरुमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बअर्थको बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?
काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा संघीय मन्त्रालयहरुमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो बैसट्ठीऔं बार्षिक प्रतिवेदन अनुसार अर्थमन्त्रालयको मात्रै बेरुजु ३३ अर्ब ७१ करोड माथि छ । यस अवधिमा सबै मन्त्रालयहरुको बेरुजु नै ४७ अर्ब ७४ करोड हुँदा अर्थमन्त्रालयले मात्रै झण्डै ९० प्रतिशत माथि हिस्सा ओगटेको […] Read more