हिमालयन डिस्टीलरीलाई अबैध रुपमा २३ करोड करछुट, असुल गर्नुपर्ने महालेखाको ठहर
newsare.net
काठमाडौं । उत्पादनमूलक उद्योगलाई दिइने कर छुटको प्रावधानको दुरुपयोग गर्दै हिमालयन डिस्ट्रीलरीहिमालयन डिस्टीलरीलाई अबैध रुपमा २३ करोड करछुट, असुल गर्नुपर्ने महालेखाको ठहर
काठमाडौं । उत्पादनमूलक उद्योगलाई दिइने कर छुटको प्रावधानको दुरुपयोग गर्दै हिमालयन डिस्ट्रीलरीले आयकरमा कर छुट लिएको खुलासा भएको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले दिएको विवरण अनुसार, धितोपत्र बजारमा सूचीकृत उक्त कम्पनीले गैरकानुनी रूपमा कर छुट पाएको पाइएको हो। आयकर ऐन, २०५८ को दफा ११(३छ) अनुसार, धितोपत्र बजारमा सूचीकृत उत्पादनमूलक उद्योगलाई १५ प्रतिशत कर छुट हुने व्यवस्था […] Read more