४६ अर्ब बराबरको सहायता रकम बजेट बाहिरबाट खर्च
newsare.net
काठमाडौं । संघीय मन्त्रालय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामार्फत सञ्चालन भएका परियोजनाहरूम४६ अर्ब बराबरको सहायता रकम बजेट बाहिरबाट खर्च
काठमाडौं । संघीय मन्त्रालय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामार्फत सञ्चालन भएका परियोजनाहरूमा प्राप्त ४६ अर्ब १९ करोड ५२ लाखभन्दा बढी बराबरको प्राविधिक सहायता रकम लेखापरीक्षणबिना खर्च भएको खुलेको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार, १५ संघीय मन्त्रालय तथा निकायमार्फत १३१ परियोजनामा २१ अर्ब ८४ करोड, र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट १६८ परियोजनामा २४ अर्ब ३४ करोड […] Read more