कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
newsare.net
नकाठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौंडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमानेकुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
नकाठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौंडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज (शुक्रबार) देखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् […] Read more