एकैदिन ३ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सएकैदिन ३ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले […] Read more