मेलम्चीको पानी वितरण विस्तार, बालाजु र नागार्जुनमा वितरणका लागि प्रक्रिया सुरु
newsare.net
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडमेलम्चीको पानी वितरण विस्तार, बालाजु र नागार्जुनमा वितरणका लागि प्रक्रिया सुरु
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तर्गतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, […] Read more