लुम्बिनीमा हुरीले ढलेको रुख र प्रतिक्षालयले च्यापिएर पाँचको मृत्यु, आठ जना घाइते
newsare.net
काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीका कारण पाँच जनाको मलुम्बिनीमा हुरीले ढलेको रुख र प्रतिक्षालयले च्यापिएर पाँचको मृत्यु, आठ जना घाइते
काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीका कारण पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भए । सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो […] Read more