आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ‘प्रेम दरबार’ मा विशेष छुट
newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कर्मचारीहरूले अब ‘प्रेम दआईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ‘प्रेम दरबार’ मा विशेष छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कर्मचारीहरूले अब ‘प्रेम दरबार होटल’ मा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। आईएमई लाइफ र प्रेम दरबार प्रा.लि.बीच हालै सम्पन्न सहमतिपत्रअनुसार, बीमितले होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवाहरूमा ३५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको हो। कम्पनीले ग्राहक सेवा अनुभूति थप […] Read more