लगातार कानूनको अवज्ञा गर्दै उद्योगी-व्यवसायी, उपभोक्ता ठग्नेलाई धमाधम कारवाही
newsare.net
काठमाडौं । उपभोक्ताको हक र हितविपरित क्रियाकलाप गर्दै आएका उद्योगी–व्यवसायीहरू धमाधम उपभोक्तालगातार कानूनको अवज्ञा गर्दै उद्योगी-व्यवसायी, उपभोक्ता ठग्नेलाई धमाधम कारवाही
काठमाडौं । उपभोक्ताको हक र हितविपरित क्रियाकलाप गर्दै आएका उद्योगी–व्यवसायीहरू धमाधम उपभोक्ता संरक्षण ऐनको फन्दामा पर्न थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन उपभोक्तालाई भ्रममा पार्ने, गुणस्तरहीन तथा म्याद सकिएका वस्तु बेच्ने, लेबलमा झुटा विवरण दिने, मूल्यभन्दा बढी रकम असुल्ने, वा बिल नदिने जस्ता कार्यमा संलग्न १५ वटा पसल र कम्पनीहरूलाई कारबाही […] Read more