गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसगभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले विश्व पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमै पौडेलको नाम छ । Read more