४९ प्रतिशतले बढ्यो शंकास्पद गतिविधि, एक वर्षमै १९ लाख ७२ हजार बढीपटक सीमाभन्दा बढी कारोबार
newsare.net
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट४९ प्रतिशतले बढ्यो शंकास्पद गतिविधि, एक वर्षमै १९ लाख ७२ हजार बढीपटक सीमाभन्दा बढी कारोबार
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सन् २०२४ मा आफ्ना गतिविधिहरू समेटिएको वार्षिक न्यूजलेटर सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । यो न्यूजलेटरमा इकाईले वर्षभरि गरेका मुख्य गतिविधिहरू, जानकारीमूलक सामग्री र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विभिन्न लेखहरू समावेश गरिएको छ। न्यूजलेटरले […] Read more