गभर्नर विश्व पौडेलको घोषणा : बजेट कार्यान्वयन र सुपरिवेक्षण मजबुत बनाइनेछ
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्गभर्नर विश्व पौडेलको घोषणा : बजेट कार्यान्वयन र सुपरिवेक्षण मजबुत बनाइनेछ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्षण मजवुत बनाउने घोषणा गरेका छन् । बुधबार राष्ट्र बैंकमा पदभार ग्रहण गर्दै उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा मौद्रिक नीतिमार्फत पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । पौडेलले आफ्नो कार्यकालका दुई प्रमुख प्राथमिकता सार्वजनिक गरेका छन् । उनले भने ‘पहिलो, बजेट कार्यान्वयनलाई टेवा […] Read more