सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो
newsare.net
काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो
काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले २४१ प्रतिशत नाफा वृद्धि गर्दै १ सय मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको छ। यो उपलब्धिले सेरेसलाई चीनका इनोभेटिभ र लाभदायी अटोमेकर कम्पनीहरू मध्ये एकको रूपमा उभ्याएको छ। कम्पनीको बिक्री राजस्व […] Read more