नवनियुक्त गर्भनरसँग महासंघ प्रतिनिधिमण्डलको भेट, नीतिगत स्थायित्वमा ध्यान दिने गर्भनर पौडेलको प्रतिवद्धता
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारनवनियुक्त गर्भनरसँग महासंघ प्रतिनिधिमण्डलको भेट, नीतिगत स्थायित्वमा ध्यान दिने गर्भनर पौडेलको प्रतिवद्धता
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए। ‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो […] Read more