१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि
newsare.net
काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभा१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि
काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले विभिन्न देशमा २ खर्ब १७ अर्ब ९१ करोढ १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले […] Read more