निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या
newsare.net
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासकनिरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा रु दुई अर्ब […] Read more