Nepal



मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख

आज चार संसदीय समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटसम्बन्धी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर
BizKhabar Online » BizKhabar Online

आज चार संसदीय समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटसम्बन्धी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल […]

चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआन नाघ्ने अनुमान

काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ
BizKhabar Online » BizKhabar Online

चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआन नाघ्ने अनुमान

काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा […]

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’, क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकल
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’, क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ। फोने पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब कुनै पनि फोने पे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्। ‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक […]

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासक
BizKhabar Online » BizKhabar Online

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा रु दुई अर्ब […]

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभा
BizKhabar Online » BizKhabar Online

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले विभिन्न देशमा २ खर्ब १७ अर्ब ९१ करोढ १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले […]

सिटिजन्स बैंकका सामाजिक उत्तरदायित्व, दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले आफ्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका सामाजिक उत्तरदायित्व, दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ […]

नवनियुक्त गर्भनरसँग महासंघ प्रतिनिधिमण्डलको भेट, नीतिगत स्थायित्वमा ध्यान दिने गर्भनर पौडेलको प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकार
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गर्भनरसँग महासंघ प्रतिनिधिमण्डलको भेट, नीतिगत स्थायित्वमा ध्यान दिने गर्भनर पौडेलको प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए। ‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो […]

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयो
BizKhabar Online » BizKhabar Online

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा बुधबार पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । ‘वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले […]

चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला, पर्यटकीय राजधानी घोषणा गर्न माग

काठमाडौं । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सात पाल
BizKhabar Online » BizKhabar Online

चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला, पर्यटकीय राजधानी घोषणा गर्न माग

काठमाडौं । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन् । जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आफूले पहल थालेको जानकारी दिए । उनले भने, “आज हामी बागमती प्रदेशका […]

चीन र रुसले चन्द्रमामा आणविक ऊर्जा केन्द्र बनाउने, चन्द्रमामा रहेका बहुमूल्य स्रोतहरु हात पार्न प्रतिस्पर्धा चर्कदो

काठमाडौं । चीन र रुसले मिलेर २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र निर्माण गर्ने य
BizKhabar Online » BizKhabar Online

चीन र रुसले चन्द्रमामा आणविक ऊर्जा केन्द्र बनाउने, चन्द्रमामा रहेका बहुमूल्य स्रोतहरु हात पार्न प्रतिस्पर्धा चर्कदो

काठमाडौं । चीन र रुसले मिलेर २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र निर्माण गर्ने योजना बनाएका छन् । यस परियोजनाको लागि, यस हप्ता रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोस र चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सिएनएसए) बीच एक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यो पावर प्लान्ट चन्द्रमामा निर्माण गरिने प्रस्तावित अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशन (आइएलआरएस) को […]

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो

काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२
BizKhabar Online » BizKhabar Online

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो

काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले २४१ प्रतिशत नाफा वृद्धि गर्दै १ सय मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको छ। यो उपलब्धिले सेरेसलाई चीनका इनोभेटिभ र लाभदायी अटोमेकर कम्पनीहरू मध्ये एकको रूपमा उभ्याएको छ। कम्पनीको बिक्री राजस्व […]

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, सुपरिवेक्षकीय क्षमतामा जोड दिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व प
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, सुपरिवेक्षकीय क्षमतामा जोड दिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेलले भेटेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै […]

गभर्नर विश्व पौडेलको घोषणा : बजेट कार्यान्वयन र सुपरिवेक्षण मजबुत बनाइनेछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्
BizKhabar Online » BizKhabar Online

गभर्नर विश्व पौडेलको घोषणा : बजेट कार्यान्वयन र सुपरिवेक्षण मजबुत बनाइनेछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्षण मजवुत बनाउने घोषणा गरेका छन् । बुधबार राष्ट्र बैंकमा पदभार ग्रहण गर्दै उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा मौद्रिक नीतिमार्फत पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । पौडेलले आफ्नो कार्यकालका दुई प्रमुख प्राथमिकता सार्वजनिक गरेका छन् । उनले भने ‘पहिलो, बजेट कार्यान्वयनलाई टेवा […]

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्
BizKhabar Online » BizKhabar Online

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन्। टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेको छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु।” चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा […]

नवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नोट छाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५ सय र एक हजार
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नोट छाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५ सय र एक हजार रुपैयाँका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । गभर्नर नियुक्त भएसँगै बुधबारदेखि कार्यभार सम्हालेका उनले आफ्नो पहिलो निर्णय अन्तर्गत उक्त निर्णय गरेका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपश्चात बुधबार […]

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेकाे हो । यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । यससँगै पछिल्लो डेढ महिनादेखिको गभर्नर नियुक्तीको रस्साकस्सी सकिएको छ […]

गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल, सात अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखि
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल, सात अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातमा ओरालो लागेको नेप्से दिउँसो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चासँगै उकालो लागेको थियो । गभर्नर नियुक्तिको चर्चाको प्रभाव सेयर बजारमा देखिँदा आज नेप्से परिसुचक ४९ अंकले बढ्दै २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । […]

४९ प्रतिशतले बढ्यो शंकास्पद गतिविधि, एक वर्षमै १९ लाख ७२ हजार बढीपटक सीमाभन्दा बढी कारोबार

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट
BizKhabar Online » BizKhabar Online

४९ प्रतिशतले बढ्यो शंकास्पद गतिविधि, एक वर्षमै १९ लाख ७२ हजार बढीपटक सीमाभन्दा बढी कारोबार

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सन् २०२४ मा आफ्ना गतिविधिहरू समेटिएको वार्षिक न्यूजलेटर सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । यो न्यूजलेटरमा इकाईले वर्षभरि गरेका मुख्य गतिविधिहरू, जानकारीमूलक सामग्री र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विभिन्न लेखहरू समावेश गरिएको छ। न्यूजलेटरले […]

गभर्नर नियुक्तिमा विश्व पौडेललाई बाटो खुला, सर्वाेच्चद्वारा रिट दरपिठको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले डा विश्वनाथ पौडेललाई गभर्नर बनाउन नहुने भन्दै दायर गरिएको रिट खारेज
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिमा विश्व पौडेललाई बाटो खुला, सर्वाेच्चद्वारा रिट दरपिठको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले डा विश्वनाथ पौडेललाई गभर्नर बनाउन नहुने भन्दै दायर गरिएको रिट खारेज गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ। न्यायाधीश सपना मल्लको इजलासले उक्त रिट खारेज गर्ने प्रशासनको निर्णयलाई अनुमोदन गरेको हो। यससँगै डा. पौडेललाई गभर्नर बन्ने बाटो खुला भएको छ। मंगलबार सिफारिस समितिले उनको नाम सिफारिस गरेपछि आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले […]

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बस
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले विश्व पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमै पौडेलको नाम छ ।

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

काठमाडौं । यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक
BizKhabar Online » BizKhabar Online

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

काठमाडौं । यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी) मा धेरै कुराहरु समावेश गरिएका हुन्छन् ।जस्तैःयात्रा रद्द गर्नु पर्दाको अवस्था– यात्राका क्रममा […]

गभर्नर सिफारिस समितिको बैठक बस्दै, नियुक्ती आजै

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिको बैठक बस्दै, नियुक्ती आजै

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई सदस्यलाई आज अन्य कार्यक्रम नराखी बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्। पौडेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन् र त्यहाँबाट फर्किएपछि बैठक बस्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ बस्ने गरि बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता भएको थियो । छलफल सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर […]

कास्कीमा भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

काठमाडौं । कास्कीमा भूकम्पको धक्का गएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्र
BizKhabar Online » BizKhabar Online

कास्कीमा भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

काठमाडौं । कास्कीमा भूकम्पको धक्का गएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यद्यपि, यसबारे थप विवरण आइसकेको छैन ।

सेयर बजारमा लगानी गर्न सही कम्पनी कसरी छान्ने ? यस्ता छन पाँच नियम

काठमाडौं । जुनसुकै क्षेत्रमा पनि दीर्घकालिन फाईदा दिनसक्ने कुनै पनि कम्पनीमा लगानी गर्नु लगानीक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा लगानी गर्न सही कम्पनी कसरी छान्ने ? यस्ता छन पाँच नियम

काठमाडौं । जुनसुकै क्षेत्रमा पनि दीर्घकालिन फाईदा दिनसक्ने कुनै पनि कम्पनीमा लगानी गर्नु लगानीकर्ताको प्रमुख प्राथमिकता रहन्छ । लगानी गर्नका लागि कुनै सही कम्पनी छान्नु भनेको घर बनाउँदा त्यसको जग बलियो बनाउनुुजस्तै हो । यसरी सही कम्पनी छान्ने धेरै किसिमका प्यारामिटरहरु हुन्छन् । तपाईँ आफ्नो एक गल्तीले कुनै नराम्रो कम्पनीमा लगानी गरेको खण्डमा ठुलो नोक्सान […]

युक्रेनसहित प्रमुख भन्सार शुल्कसम्बन्धी चिन्ताका साथ जी-७ वित्त नेताहरूको भेला

काठमाडौं । जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा उन
BizKhabar Online » BizKhabar Online

युक्रेनसहित प्रमुख भन्सार शुल्कसम्बन्धी चिन्ताका साथ जी-७ वित्त नेताहरूको भेला

काठमाडौं । जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा उन्नत अर्थतन्त्रहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्कको परिणामसँग जुझिरहेका बेला युक्रेनमा युद्धसहित चिन्ताहरू अग्रभागमा छन् । बिहीबारसम्म चल्ने वार्तामा नेताहरूले विश्व आर्थिक स्थितिबारे छलफल गर्ने तयारी गरेका छन् । सहभागीहरूले युक्रेनमा साझा स्थिति खोज्दैछन् भने बजार–विरोधी अभ्यासहरू जस्ता विषयहरू पनि […]

लगातार कानूनको अवज्ञा गर्दै उद्योगी-व्यवसायी, उपभोक्ता ठग्नेलाई धमाधम कारवाही

काठमाडौं । उपभोक्ताको हक र हितविपरित क्रियाकलाप गर्दै आएका उद्योगी–व्यवसायीहरू धमाधम उपभोक्ता
BizKhabar Online » BizKhabar Online

लगातार कानूनको अवज्ञा गर्दै उद्योगी-व्यवसायी, उपभोक्ता ठग्नेलाई धमाधम कारवाही

काठमाडौं । उपभोक्ताको हक र हितविपरित क्रियाकलाप गर्दै आएका उद्योगी–व्यवसायीहरू धमाधम उपभोक्ता संरक्षण ऐनको फन्दामा पर्न थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन उपभोक्तालाई भ्रममा पार्ने, गुणस्तरहीन तथा म्याद सकिएका वस्तु बेच्ने, लेबलमा झुटा विवरण दिने, मूल्यभन्दा बढी रकम असुल्ने, वा बिल नदिने जस्ता कार्यमा संलग्न १५ वटा पसल र कम्पनीहरूलाई कारबाही […]

विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटला
BizKhabar Online » BizKhabar Online

विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्नेविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा परेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गरिएको थियो । अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न […]

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

काठमाडौं । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्
BizKhabar Online » BizKhabar Online

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

काठमाडौं । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको […]

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ‘प्रेम दरबार’ मा विशेष छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कर्मचारीहरूले अब ‘प्रेम द
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ‘प्रेम दरबार’ मा विशेष छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कर्मचारीहरूले अब ‘प्रेम दरबार होटल’ मा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन्। आईएमई लाइफ र प्रेम दरबार प्रा.लि.बीच हालै सम्पन्न सहमतिपत्रअनुसार, बीमितले होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवाहरूमा ३५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको हो। कम्पनीले ग्राहक सेवा अनुभूति थप […]

बाटो निर्माण ढिलाइ, लेखनाथ उद्योग वाणिज्य संघले गरायो महानगर प्रमुखलाई ध्यानाकर्षण

काठमाडौं । लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बा
BizKhabar Online » BizKhabar Online

बाटो निर्माण ढिलाइ, लेखनाथ उद्योग वाणिज्य संघले गरायो महानगर प्रमुखलाई ध्यानाकर्षण

काठमाडौं । लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ। यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो । संघका कार्यवाहक अध्यक्ष […]

आगामी आवको बजेट : सरकारलाई योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेट : सरकारलाई योजना छान्न सकस, ‘प्रोजेक्ट बैंक’ का आयोजनामा कटौती

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ । सरकारी राजस्व अपेक्षाअनुसार उठ्न नसकेको र सार्वजनिक ऋणको ‘ग्राफ’ निरन्तर बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा करिब रू १९ खर्ब ६५ करोड हाराहारीको राष्ट्रिय स्रोत अनुमान समितिले दिएको आगामी आर्थिक वर्षको […]

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलो पटक ‘एभरेष्ट समिटर समिट’ […]

पल्सर एन१२५ बिर्तामोडमा सांगितिक कार्यक्रमसहित लन्च हुँदै

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि
BizKhabar Online » BizKhabar Online

पल्सर एन१२५ बिर्तामोडमा सांगितिक कार्यक्रमसहित लन्च हुँदै

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले झापा, बिर्तामोडमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ। बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ। जेठ ६ गते साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, […]

सिटिजन्स बैंकका ग्राहकलाई क्लब १०एक्समा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौं स्थित क्लब १०एक्स बीच सिटिजन्स बैंक
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई क्लब १०एक्समा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौं स्थित क्लब १०एक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले क्लब १०एक्स मा २०℅ आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका […]

Get more results via ClueGoal