सरकारलाई संसदीय समितिको निर्देशन, मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु
newsare.net
काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझासरकारलाई संसदीय समितिको निर्देशन, मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु
काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा सांसदहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, […] Read more