Nepal



भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक-एक कुटनीतिज्ञ

काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी रहेको छ । तनावका बीच पाकिस्तानले इस्लामाबा

आगामी आवको बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, विभिन्न क्षेत्रका सुझाव लिईँदै

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । वि
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, विभिन्न क्षेत्रका सुझाव लिईँदै

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी […]

सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस
BizKhabar Online » BizKhabar Online

सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस्रो चरणमा जेठ ९ गते (भोलि) बाट आइपीओ बिक्री खुला गर्ने भएको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। अब सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार […]

बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्
BizKhabar Online » BizKhabar Online

बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना प्रदान गर्दै संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झैँ नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् । नव नियूक्त गभर्नर डा. […]

आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता, बीमित, अभिकर्ता र कर्मचारीलाई स्कुलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता, बीमित, अभिकर्ता र कर्मचारीलाई स्कुलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ र काठमाडौं टेक्निकल स्कुलबीच सम्झौता भएको छ । कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई काठमाडौ टेक्निकल स्कुलमा सञ्चालन हुने रोजगारमुखी तालिमहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट सुविधा प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । कम्पनी र काठमाडौं टेक्निकल स्कुलबीच हालै सम्पन्न सहमति अनुसार उक्त सुविधा लागू हुने भएको हो। सम्झौताअनुसार तालिममा […]

दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार ९ अर्ब ८२ कराेड

काठमाडों । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार ९ अर्ब ८२ कराेड

काठमाडों । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.०४ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १४ कम्पनीका २ करोड २३ लाख ९६ हजार बढी कित्ता सेयर […]

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? (सूचीसहित)

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? (सूचीसहित)

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी नौ निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्ने सम्म छन् । निर्णयहरू

बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नु पर्नेमा निजी क्षेत्रको जोड

काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका ख
BizKhabar Online » BizKhabar Online

बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नु पर्नेमा निजी क्षेत्रको जोड

काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नु पर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका […]

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

काठमाडौं । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले
BizKhabar Online » BizKhabar Online

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

काठमाडौं । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् । राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार […]

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन खाका स्वीकृत

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ शैंयाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस
BizKhabar Online » BizKhabar Online

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन खाका स्वीकृत

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ शैंयाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।यसका लागि जर्मन विकास बैंक ( केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको […]

सरकारलाई संसदीय समितिको निर्देशन, मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु

काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझा
BizKhabar Online » BizKhabar Online

सरकारलाई संसदीय समितिको निर्देशन, मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु

काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा सांसदहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, […]

पोखरामा प्याराग्लाइडिङको समय डेढ घण्टा थप, अब खपौदीमा अवतरण हुने

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यव
BizKhabar Online » BizKhabar Online

पोखरामा प्याराग्लाइडिङको समय डेढ घण्टा थप, अब खपौदीमा अवतरण हुने

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थप्नुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो। पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा […]

आज चार संसदीय समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटसम्बन्धी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर
BizKhabar Online » BizKhabar Online

आज चार संसदीय समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटसम्बन्धी छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल […]

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख
BizKhabar Online » BizKhabar Online

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागांईका अनुसार चालु आवको वैशाख महिनासम्म रु. १४ अर्ब १४ करोड ४२ लाख […]

चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआन नाघ्ने अनुमान

काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ
BizKhabar Online » BizKhabar Online

चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआन नाघ्ने अनुमान

काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा […]

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’, क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकल
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’, क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्धन र ग्राहक सुविधामा ठूलो फड्को मार्दै राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ। फोने पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब कुनै पनि फोने पे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्। ‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक […]

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासक
BizKhabar Online » BizKhabar Online

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक, ओटिटी प्लेटफर्मको प्रयोग मुख्य समस्या

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा रु पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा रु दुई अर्ब […]

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभा
BizKhabar Online » BizKhabar Online

१० महिनामा दुई खर्ब १७ अर्बको वस्तु निर्यात, व्यापारघाटा साढे १२ खर्ब माथि

काठमाडौं । नेपालबाट पछिल्लो १० महिनामा २ खर्ब १७ अर्ब बढीको मालवस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालले विभिन्न देशमा २ खर्ब १७ अर्ब ९१ करोढ १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले […]

सिटिजन्स बैंकका सामाजिक उत्तरदायित्व, दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले आफ्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका सामाजिक उत्तरदायित्व, दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीस्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ […]

नवनियुक्त गर्भनरसँग महासंघ प्रतिनिधिमण्डलको भेट, नीतिगत स्थायित्वमा ध्यान दिने गर्भनर पौडेलको प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकार
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गर्भनरसँग महासंघ प्रतिनिधिमण्डलको भेट, नीतिगत स्थायित्वमा ध्यान दिने गर्भनर पौडेलको प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए। ‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो […]

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयो
BizKhabar Online » BizKhabar Online

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा बुधबार पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । ‘वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले […]

चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला, पर्यटकीय राजधानी घोषणा गर्न माग

काठमाडौं । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सात पाल
BizKhabar Online » BizKhabar Online

चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला, पर्यटकीय राजधानी घोषणा गर्न माग

काठमाडौं । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन् । जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आफूले पहल थालेको जानकारी दिए । उनले भने, “आज हामी बागमती प्रदेशका […]

चीन र रुसले चन्द्रमामा आणविक ऊर्जा केन्द्र बनाउने, चन्द्रमामा रहेका बहुमूल्य स्रोतहरु हात पार्न प्रतिस्पर्धा चर्कदो

काठमाडौं । चीन र रुसले मिलेर २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र निर्माण गर्ने य
BizKhabar Online » BizKhabar Online

चीन र रुसले चन्द्रमामा आणविक ऊर्जा केन्द्र बनाउने, चन्द्रमामा रहेका बहुमूल्य स्रोतहरु हात पार्न प्रतिस्पर्धा चर्कदो

काठमाडौं । चीन र रुसले मिलेर २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र निर्माण गर्ने योजना बनाएका छन् । यस परियोजनाको लागि, यस हप्ता रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोस र चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सिएनएसए) बीच एक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यो पावर प्लान्ट चन्द्रमामा निर्माण गरिने प्रस्तावित अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशन (आइएलआरएस) को […]

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो

काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२
BizKhabar Online » BizKhabar Online

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो

काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले २४१ प्रतिशत नाफा वृद्धि गर्दै १ सय मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको छ। यो उपलब्धिले सेरेसलाई चीनका इनोभेटिभ र लाभदायी अटोमेकर कम्पनीहरू मध्ये एकको रूपमा उभ्याएको छ। कम्पनीको बिक्री राजस्व […]

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, सुपरिवेक्षकीय क्षमतामा जोड दिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व प
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, सुपरिवेक्षकीय क्षमतामा जोड दिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेलले भेटेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै […]

गभर्नर विश्व पौडेलको घोषणा : बजेट कार्यान्वयन र सुपरिवेक्षण मजबुत बनाइनेछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्
BizKhabar Online » BizKhabar Online

गभर्नर विश्व पौडेलको घोषणा : बजेट कार्यान्वयन र सुपरिवेक्षण मजबुत बनाइनेछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्षण मजवुत बनाउने घोषणा गरेका छन् । बुधबार राष्ट्र बैंकमा पदभार ग्रहण गर्दै उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा मौद्रिक नीतिमार्फत पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । पौडेलले आफ्नो कार्यकालका दुई प्रमुख प्राथमिकता सार्वजनिक गरेका छन् । उनले भने ‘पहिलो, बजेट कार्यान्वयनलाई टेवा […]

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्
BizKhabar Online » BizKhabar Online

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन्। टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भनेका थिए, “मैले आफैँ कहिल्यै चामल किनेको छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु।” चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा […]

नवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नोट छाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५ सय र एक हजार
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गभर्नर डा. पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नोट छाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो हस्ताक्षरसहितका ५ सय र एक हजार रुपैयाँका नयाँ नोट छाप्ने निर्णय गरेका छन् । गभर्नर नियुक्त भएसँगै बुधबारदेखि कार्यभार सम्हालेका उनले आफ्नो पहिलो निर्णय अन्तर्गत उक्त निर्णय गरेका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपश्चात बुधबार […]

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई केन्द्रिय बैंकको १८ औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेकाे हो । यसअघि गभर्नर सिफारिस समितिले मंगलबार नै पौडेलसहित निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । यससँगै पछिल्लो डेढ महिनादेखिको गभर्नर नियुक्तीको रस्साकस्सी सकिएको छ […]

गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल, सात अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखि
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल, सात अर्ब ३१ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातमा ओरालो लागेको नेप्से दिउँसो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चासँगै उकालो लागेको थियो । गभर्नर नियुक्तिको चर्चाको प्रभाव सेयर बजारमा देखिँदा आज नेप्से परिसुचक ४९ अंकले बढ्दै २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । […]

४९ प्रतिशतले बढ्यो शंकास्पद गतिविधि, एक वर्षमै १९ लाख ७२ हजार बढीपटक सीमाभन्दा बढी कारोबार

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट
BizKhabar Online » BizKhabar Online

४९ प्रतिशतले बढ्यो शंकास्पद गतिविधि, एक वर्षमै १९ लाख ७२ हजार बढीपटक सीमाभन्दा बढी कारोबार

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सन् २०२४ मा आफ्ना गतिविधिहरू समेटिएको वार्षिक न्यूजलेटर सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । यो न्यूजलेटरमा इकाईले वर्षभरि गरेका मुख्य गतिविधिहरू, जानकारीमूलक सामग्री र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विभिन्न लेखहरू समावेश गरिएको छ। न्यूजलेटरले […]

गभर्नर नियुक्तिमा विश्व पौडेललाई बाटो खुला, सर्वाेच्चद्वारा रिट दरपिठको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले डा विश्वनाथ पौडेललाई गभर्नर बनाउन नहुने भन्दै दायर गरिएको रिट खारेज
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिमा विश्व पौडेललाई बाटो खुला, सर्वाेच्चद्वारा रिट दरपिठको निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले डा विश्वनाथ पौडेललाई गभर्नर बनाउन नहुने भन्दै दायर गरिएको रिट खारेज गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ। न्यायाधीश सपना मल्लको इजलासले उक्त रिट खारेज गर्ने प्रशासनको निर्णयलाई अनुमोदन गरेको हो। यससँगै डा. पौडेललाई गभर्नर बन्ने बाटो खुला भएको छ। मंगलबार सिफारिस समितिले उनको नाम सिफारिस गरेपछि आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले […]

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बस
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले विश्व पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमै पौडेलको नाम छ ।

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

काठमाडौं । यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक
BizKhabar Online » BizKhabar Online

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

काठमाडौं । यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी) मा धेरै कुराहरु समावेश गरिएका हुन्छन् ।जस्तैःयात्रा रद्द गर्नु पर्दाको अवस्था– यात्राका क्रममा […]

गभर्नर सिफारिस समितिको बैठक बस्दै, नियुक्ती आजै

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिको बैठक बस्दै, नियुक्ती आजै

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक आज बस्ने भएको छ । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई सदस्यलाई आज अन्य कार्यक्रम नराखी बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्। पौडेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन् र त्यहाँबाट फर्किएपछि बैठक बस्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्ति होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ बस्ने गरि बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता भएको थियो । छलफल सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर […]

Get more results via ClueGoal