बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड
newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्बैंकरले भेटे गभर्नर, एकजुट भई अघि बढ्नुपर्नेमा जोड
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना प्रदान गर्दै संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झैँ नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् । नव नियूक्त गभर्नर डा. […] Read more