सान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै
newsare.net
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोससान्भी इनर्जीको आईपीओ जेठ ९ गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस्रो चरणमा जेठ ९ गते (भोलि) बाट आइपीओ बिक्री खुला गर्ने भएको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ। अब सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार […] Read more