आगामी आवको बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, विभिन्न क्षेत्रका सुझाव लिईँदै
newsare.net
काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विआगामी आवको बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, विभिन्न क्षेत्रका सुझाव लिईँदै
काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी […] Read more