मटरकोसा प्रतिकिलो रु ९०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
newsare.net
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गमटरकोसा प्रतिकिलो रु ९०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेंडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेंडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा […] Read more